SKIP THIS

National Insurance
IME Life

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीमा भएको लगानीयोग्य रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको भन्दै कम्पनीले दरभाउपत्र पेश गर्न आह्वान गरेको हो ।

कम्पनीले आफुसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्था र नेपाल पूर्वाधार बैंकमार्फत लिन इच्छुक प्रस्तावित मुद्दती निक्षेप, ब्याजदर र भुक्तानीको तरिकासमेत उल्लेख गरी पाँच दिनभित्र शिलबन्दी बोपत्र पेश गर्न भनेको छ । पेश हुन आएको शिलबन्दी दरभाउ पत्रको मान्य अवधि कम्तिमा एक महिनाको हुनुपर्ने जनाइएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS