SKIP THIS

National Insurance
IME Life

२७ अंकले घटेको बजारमा १६ अर्ब २० करोड माथिको शेयर कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २९ दशमव ३२ अंकले घटेर २,५३६ को विन्दुमा कायम भएको छ । आज ४६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूय घटेको छ ।

आज दिनभरिमा ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ताको शेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख रुपौयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३४ करोड २२ लाख रुपौयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २९ करोड ४७ लाख रुपौयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराई र एशयन हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS