IME Life

बजार पुँजीकरण ४० खर्ब नाघ्यो, आज कति बढ्यो लगानीकर्ताको सम्पत्ति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा मंगलबार हरियाली छाएको छ। नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा उक्लिएको छ।

नेप्सेले चुमेको यो उचाइ २८ महिनायताकै उच्च हो। यसअघि २०७८ चैत मा नेप्से यो उचाइमा रहेको थियो।

SKYWELL
Crest

नयाँ सरकार गठन र अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै शेयर बजार लगातार उकालो लागिरहेको छ। आज नेप्सेको कुल बजार पुँजीकरण पनि ४० खर्ब ६७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

नेप्सेको बजार पुँजीकरण सोमबार ३९ खर्ब ४७ अर्ब ८८ करोड रुपैयाँ थियो। यो हिसाबले आज एकैदिन लगानीकर्ताको सम्पत्ति १ खर्ब १९ अर्ब ५३ करोड रुपैयाँले बढेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS