IME Life
GBIME

आइसीएफसी फाइनान्सको सबै शाखामा मेहन्दी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीले महिला कर्मचारीका लागि मेहन्दी कार्यक्रमको आयोजना गरेको छ । श्रावण महिनाको पहिलो सोमबार पारी “मेहेन्दीको महिना, माया र सद्भावले लगाऔँ” भन्ने सन्देशसहित उनीहरुले एकआपसमा मेहन्दी लगाउने कार्यक्रम गरेका हुन् ।

मेहेन्दीको रङ्ग जस्तै सम्बन्धहरुलाई गाडा र रंगिन बनाउने अभिप्रायले आफ्ना कर्मचारी र ग्राहक तथा अन्य महिला दिदीबहिनी माझ मेहेन्दी कार्यक्रम भएको कम्पनीले जनाएको छ । कम्पनीले देशैभरी रहेका विभिन्न २१ वटा शाखाहरुमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS