IME Life
GBIME

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साउन ६  गते आइतबार नेप्से परिसूचक २४८५.९४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ६१.६१ अंकले बढेको छ। १५ अर्ब २३ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट २ अर्ब ५ करोड ७१ लाखको कारोबार भएको छ जसमा १ अर्ब २१ करोड ४४ लाखको खरीद छ भने ८४ करोड २६ लाखको बिक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ६३ करोड ४५ लाखको खरीद छ भने ६४ करोड ३४ लाखको बिक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ले विक्री धेरै गरेका छन्।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS