IME Life

सवा १५ अर्बको टर्नओभर भएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा लगातार रौनक बढिरहेको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि दैनिकजसो बढिरहेको छ।

आज नेप्से ६१.६१ अंकले बढेर २४८५.९४ को विन्दुमा बन्द भएको छ। नेप्सेमा रहेका सबै १३ वटै समूहमा हरियाली छाएको छ। व्यापार समूह सर्वाधिक ६.८० प्रतिशतले बढेको छ।

Prabhu
Crest

बजार बढ्दा १८१ कम्पनीको शेयरभाउ बढेको छ भने ५६ वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा १५ अर्ब २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सार्वधिक कारोबार सोल्टी होटेलको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सोल्टी होटलः ३४ करोड १० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३० करोड ६७ लाख रुपैयाँ
  • कुमारी बैंकः २७ करोड ९३ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २६ करोड ८५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २४ करोड ६८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ७२ लाख रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः २३ करोड ७० लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः २३ करोड ३४ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः २० करोड ८९ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १९ करोड ८४ लाख रुपैयाँ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS