काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट लेभलबाट म्यानेजरियल लेभलका लागि केही, रिस्क म्यानेजमेन्ट डिपार्टमेन्टमा अफिसर लेभलका लागि १ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
100%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।