Connect IPS
IME Life

एकै हप्तामा तपाइँलाई २०% माथि प्रतिफल दिने शेयर कुन-कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आक्रामक रुपमा बजार मुल्य बढेको साता १४ कम्पनीको शेयर मूल्य २० प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ जसमा १० हाइड्रोपावर कम्पनी रहेका छन् भने ४ वाणिज्य बैंक रहेका छन् ।

यो साता रिडी पावर कम्पनी लिमिटेडको शेयर मूल्य करिब २९.४६ प्रतिशतले वृद्धि भएको छ । गत साता १६७ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता २१६.२० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ४९.२० ले बढेको छ ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्य २७.८९ प्रतिशतले वृद्धि भएको छ । गत साता ७६० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ९७२ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २१२ ले बढेको छ ।
तेश्रोमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य २६.४२ प्रतिशतले वृद्धि भएको छ । गत साता १५९ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता २०१ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ४२ ले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS