IME Life
GBIME

एकै हप्तामा तपाइँलाई २०% माथि प्रतिफल दिने शेयर कुन-कुन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आक्रामक रुपमा बजार मुल्य बढेको साता १४ कम्पनीको शेयर मूल्य २० प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ जसमा १० हाइड्रोपावर कम्पनी रहेका छन् भने ४ वाणिज्य बैंक रहेका छन् ।

यो साता रिडी पावर कम्पनी लिमिटेडको शेयर मूल्य करिब २९.४६ प्रतिशतले वृद्धि भएको छ । गत साता १६७ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता २१६.२० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ४९.२० ले बढेको छ ।

Crest

त्यस्तै दोश्रोमा सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्य २७.८९ प्रतिशतले वृद्धि भएको छ । गत साता ७६० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ९७२ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २१२ ले बढेको छ ।
तेश्रोमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य २६.४२ प्रतिशतले वृद्धि भएको छ । गत साता १५९ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता २०१ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ४२ ले बढेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

14%

दु :खी

0%

अचम्मित

29%

उत्साहित

14%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS