Connect IPS
IME Life

जन्मदिनको उपहारः चिरञ्जीवीले दिए ५ लाखको बीमा पोलिसी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच मोरङ जिल्ला बेलबारि नगरपालिका वाडा नम्बर १० स्थित अम्बिका न्योपाने चम्लागाईको जन्मदिनमा श्रीमान चिरञ्जीवी चम्लागाईले साउन ३ गते जन्मदिनमा ५ लाख बीमाङ्कको बीमा पोलिसी उपहा। दिएका हुन् ।

Prabhu
Crest

उनले आईएमई लाइफको आईएमई सरल सावधिक बिमा पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी आइएमई लाइफका बिराटचोक शाखा प्रमुख श्री यामनाथ दाहाल र एजेन्सी म्यानेजर अनिता सुवेदी गौतमको उपस्थितिमा पोलिसी हस्तान्तरण गरेका हुन्

जन्मदिनको सुभकामना दिँदै शाखा प्रमुख यामनाथ दाहालले द्वय चिरञ्जीवी चम्लागाई र अम्बिकालाई बिलासित्ताको सामाग्रि उपहार दिने सट्टामा बीमा पोलेसि दिँदा बचतको बिकाससँगै भोलि भैपरि आउने जोखिमको समेत सुरक्षा कवरेज गरेको मा धन्यबाद र बधाई समेत दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS