Connect IPS
IME Life

गरिमा विकास बैंकको सवा ४ लाख कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकको सवा ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४ लाख २५ हजार १५६.६७ कित्ता शेयर बिक्रीमा राखिएको छ।

यो शेयरमा हाललाई बैंकको संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनभित्र इच्छुक संस्थापक शेयरधनीले खरिद आवेदन दिनुपर्नेछ।

Prabhu
Crest

आउँदो भदौ ६ गतेभित्र बैंकको काठमाडौं लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सकिने बैंकले जनाएको छ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS