Connect IPS
IME Life

करार सेवाका लागि राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । करार सेवाका लागि राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले करार पदमा हरित ऊर्जा वित्त विशेषज्ञ माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ । साथै, कम्तिमा ३ वर्ष अनुभव भएको हुनुपर्ने जनाइएको छ । इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मिति आज साउन २ गतेले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS