Connect IPS
IME Life

सूर्यज्योति लाइफले अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्न लागेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को विभिन्न मितिमा तीन दिने जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने जनाइएका छ । तालिममा सहभागि हुनका लागि न्यूनतम एसईई वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ । यसका लागि तालिम शुरू हुनु एक हप्ता अगावै आवश्यक कागजात सहित कम्पनीको शाखा कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS