IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ०४ अंकले बढेर २,३६४ दशलमव ६३ को विन्दुमा कायम भएको छ । आज २०४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिंगटी हाइड्रोका लगानकिर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । आँखुखोला जलविद्युतका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् । मन्दकिनी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका छन्।

Crest

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS