Connect IPS
IME Life

मातृभूमि लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ) माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त गर्न लागेको हो ।
साविकका किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरपश्चात् बनेको यस लघुवित्तले सीईओका लागि आवेदन माग गरेको हो ।

इच्छुक योग्य व्यक्तिले निवेदनका साथ हालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित आगामी साउन ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS