Connect IPS
IME Life

थाइल्यान्ड घुम्न चाहनेलाई खुसीको खबर, नेपालसहित यी ९३ देशका नागरिकलाई भिसा नचाहिने (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विदेश घुमफिरमा रुचि राख्नेहरुका लागि थाइल्यान्डले सुखद् खबर सर्वाजनिक छ।

थाइल्यान्डले आफ्नो भिसा फ्री ट्राभल पोलिसीमा परिमार्जन गर्दै ९३ देशका नागरिकलाई थाइल्यान्ड आउन भिसा नचाहिने व्यवस्था गरेको हो। यसअघि ५७ देशका नागरिकले थाइल्यान्ड घुम्न जाँदा भिसा लगाउनु पर्दैन थियो। यो नयाँ परिमार्जित व्यवस्था जुलाई १५ बाट लागू भइसकेको छ।

Prabhu
Crest

भिसा नचाहिने देशको सूचीमा नेपाल पनि रहेको छ। यसको अर्थ नेपाली नागरिकले पनि थाइल्यान्ड घुम्न जान भिसा लगाउनु पर्दैन।

थाइल्यान्डको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता तइसुरी तइसारानाकुलले पर्यटन प्रवर्द्धन र पर्यटकको बसाइ लम्ब्याउन भिसा फ्री ट्राभल पोलिसीमा परिमार्जन गरिएको बताए। परिमार्जित व्यवस्था थाल्यान्डको राजपत्रमा प्रकाशित भई लागू भइसकेको उनले जानकारी दिए।

परिमार्जित नियमअनुसार ती ९३ देशका नागरिकले थाइल्यान्डमा ६० दिनसम्म बिना भिसा बस्न पाउनेछन्। यो सुविधा थाइल्यान्डको पर्यटन क्षेत्रको प्रवर्द्धनमा कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ।

यी हुन् थाइल्यान्ड जाने भिसा नचाहिने देशहरु

Albania
Argentina
Armenia
Australia
Austria
Bahrain
Belarus
Belgium
Bosnia and Herzegovina
Brazil
Brunei Darussalam
Bulgaria
Canada
Chile
China
Colombia
Costa Rica
Croatia
Cyprus
Czech Republic
Denmark
Dominican Republic
Ecuador
El Salvador
Estonia
Finland
France
Georgia
Germany
Greece
Guatemala
Honduras
Hong Kong
Hungary
Iceland
India
Indonesia
Ireland
Israel
Italy
Japan
Kazakhstan
Kuwait
Laos
Latvia
Lithuania
Luxembourg
Macau
Malaysia
Maldives
Malta
Mauritius
Mexico
Monaco
Mongolia
Montenegro
Morocco
Myanmar
Nepal
Netherlands
New Zealand
Norway
Oman
Panama
Paraguay
Peru
Philippines
Poland
Portugal
Qatar
Romania
Russia
San Marino
Saudi Arabia
Serbia
Singapore
Slovakia
Slovenia
South Africa
South Korea
Spain
Sri Lanka
Sweden
Switzerland
Taiwan
Tajikistan
Tunisia
Turkey
Turkmenistan
United Arab Emirates
United Kingdom
United States
Uzbekistan

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS