Connect IPS
IME Life

भारी अंकले बढेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो कारोबार दिन मंगलबार शेयर बजारमा उछाल आएको छ। नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ को विन्दुमा बन्द भएको छ।

बजार हरियाली छाउँदा २३४ कम्पनीको शेयरभाउ बढेको छ भने ८ वटाको घटेको छ। यो दिन ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।

Prabhu
Crest

आज उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः २१ करोड ७७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड २७ लाख रुपैयाँ
  • अपी पावरः १७ करोड ९३ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १७ करोड १७ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १६ करोड ७५ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः १५ करोड ६ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १३ करोड ६३ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १३ करोड ५५ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोपावरः १३ करोड ३० लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः १२ करोड ७० लाख रुपैयाँ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS