Connect IPS
IME Life

जापानमा हजारौँ बीमितको डाटा लिक, कुन-कुन कम्पनी प्रभावित ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जापानमा हजारौँ बीमितको डाटा लिक भएको घटना सार्वजनिक भएको छ।

जापानी इन्स्योरेन्स कम्पनी टोकियो मरिन होल्डिङ्सले बीमितहरुको डाटा लिक भएको जानकारी गराएपछि यो घटना बाहिर आएको हो। कम्पनीका करिब ६३ हजार २०० बीमितको पव्यक्तिगत जानकारी चुहावट भएको छ।

Prabhu
Crest

स्थानीय जिजी प्रेसका अनुसार आउटसोर्स अकाउन्टिङ फर्म रेन्समवेयर आक्रमणको सिकार भएको थियो। त्यसपछि बीमितको डाटा लिक भएको पत्ता लागेको थियो।

डाटा लिकको घटनाबाट टोकियो मरिन एन्ड निचिडो फायर इन्स्योरेन्स कम्पनी, टोकियो मरिन एन्ड निचिडो लाइफ इन्स्योरेन्स कम्पनीं र ई. डिजाइन इन्स्योरेन्स कम्पनी प्रभावित भएका छन्। यी कम्पनीका बीमितको नाम, ठेगाना र बीमा पोलिसी नम्बर लिक भएका छन्। तर, ती डाटाको दुरुपयोग भएको छ वा छैन भन्नेबारे यकिन पुष्टि भइनसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS