Connect IPS
IME Life

मेरो माइक्रोफाइनान्समा रोजगारीको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक (वरिष्ठ सहायक देखि कनिष्ठ अधिकृत सम्म)का लागि केही, कनिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायक प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उमेर हदमा अधिकृतका लागि २१ वर्ष पूरा भई ४० ननाघेको र सहायकका लागि १८ वर्ष पूरा भई ३५ ननाघेको हुनु पर्ने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका कर्मचारीले साउन १५ गतेभित्र आवेदन दिनु पर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS