Connect IPS
IME Life

दुई साताका लागि बन्द हुँदै प्राधिकरणको अभिकर्ता परीक्षा पोर्टल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इजाजत पत्र वितरणका लागि अनलाइन परीक्षा सञ्चालन गर्दै आएको नेपाल बीमा प्राधिकरणले १५ दिनसम्म अनलाइन परिक्षा प्रणाली बन्द गर्ने भएको छ।

प्राधिकरणले अभिकर्ता सूचना तथा परीक्षा प्रणालीलाई अध्यावधिक गर्नका लागि साउन ८ गतेदेखि प्रणाली बन्द गर्न लागेको हो । प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार साउन ७ गतेदेखि बढीमा १५ दिनका लागि परीक्षा प्रणाली बन्द रहनेछ ।

Prabhu
Crest

प्राधिकरणले प्रदेश कार्यालयबाट समेत अनलाइन परीक्षा सञ्चालन गर्न सकिने सुविधा शुरू गर्नका लागि यो सूचना प्रविधिमा आधारित प्रणालीलाई अध्यावधिक गर्न लागिएको जानकारी दिएको छ।

अनलाइन परीक्षा प्रणाली बन्द रहँदासम्म नयाँ अभिकर्ता इजाजत पत्र वितरणको काम पनि अवरुद्ध हुनेछ।

प्राधिकरणले पहिलोपटक २०८० कात्तिक १७ गतेदेखि अनलाइन परीक्षा सञ्चालन गर्न थालेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS