IME Life
GBIME

असार ३० : नेप्से हाफ सेन्चुरीले बढेको दिन ठूला ब्रोकरबाट खरिद नै धेरै ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । असार ३० गते आइतबार नेप्से परिसूचक २२५७.५९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५२.९७ अंकले बढेको छ।
७ अर्ब ६२ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ८४ करोड ३७ लाखको कारोबार भएको छ जसमा ४७ करोड ७३ लाखको खरीद छ भने ३६ करोड ६३ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ३२ करोड ३५ लाखको खरीद छ भने २८ करोड ४९ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने १ बाट विक्री धेरै भएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS