Connect IPS
IME Life

आरम्भ चौतारी लघुवित्तले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सहायक महाप्रबन्धक व्यवस्थापकीय तहका लागि १ जना, वरिष्ठ प्रबन्धक व्यवसथापकीय तहका लागि १ जना, वरिष्ठ अधिकृत कनिष्ठ अधिकृतका लागि केहि, वरिष्ठ अधिकृत (सूचना प्रविधि) का लागि केहि, सुपरभाईजर सहायकका लागि केहि र सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेका हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो । सबै पदका लागि आवेदन दिने आवेदकसँग इमेल तथा इन्टरनेट र कम्प्युटर सञ्चालन सम्बन्धी ज्ञान भएको हुनपर्ने जनाइएको छ । व्यवस्थापकीय श्रेणीको लागि २१ वर्ष पुरा भई ५० वर्ष ननाघेको, अधिकृत तहका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक तहका लागि १८ वर्ष परा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS