Connect IPS
IME Life

एकै दिन २४ अर्बले बढ्यो बैंकमा निक्षेप, सिडी ७८ % तल, अन्तर बैंक ब्याज दर कति?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन २४ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबारसम्म ६४ खर्ब ३३ अर्ब रहेको निक्षेप मंगलबारसम्म ६४ खर्ब ५७ अर्ब पुगेको हो ।

त्यस्तै सोमबारसम्म कर्जा प्रवाह ५१ खर्ब ५७ अर्ब रहेकोमा मंगलबार ५१ खर्ब ५६ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले घटेको छ ।

Prabhu
Crest

मंगलबारसम्म वाणिज्य बैंकमा निक्षेप ५७ खर्ब २८ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ६० अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेशियो घट्दै ७७.८४ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९८ प्रतिशत छ ।
अघिल्लो दिन सिडी रेशियो ७८.१३ प्रतिशत थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

50%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS