Connect IPS
IME Life

माण्डु हाइड्रोपावरको अध्यक्षमा श्रेष्ठ नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माण्डु हाइड्रोपावरको अध्यक्षमा रविन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक रहेका श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको सोही बैठकले अध्यक्ष तथा सञ्चालक पदमा रहेका महेश्वर प्रकाश श्रेष्ठले आफ्नो कार्यव्यस्तताका कारण दिएको राजीनामा कम्पनीको सोही बैठकले स्वीकृत गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS