Connect IPS
IME Life

सुनको भाउले बनायो नयाँ रेकर्ड, आज हालसम्मकै महंगो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज एकैदिन १ हजार ८०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबर भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS