Connect IPS
IME Life

गरिमा विकास बैंकको सवा ४ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकको सवा ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४ लाख २६ हजार ९९० कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा बैंकका संस्थापकबाहेक अन्य व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्नेछन्। यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी शेयर बिक्रीमा राखिएकोमा केही शेयर बिक्री हुन नसकेपछि सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ।

Prabhu
Crest

सर्वसाधारणले १५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS