Connect IPS
IME Life

नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई हितग्राही खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले साविकको लक्ष्मी क्यापिटल मार्केट, सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ । खातावालाले लक्ष्मी सनराइज बैंकको खातामा वा आइएमई पे, फोनपे, क्यूआर पेमेन्ट, खल्ती, कनेक्ट आईपीएस, प्रभु पे, ई–सेवा तथा मेरो शेयरको ड्यास बोर्डमार्फत भुक्तानी गर्न सक्नेछन् ।

Prabhu
Crest

तोकिएको समयभित्र वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरूको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने क्यापीटलको भनाई छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS