Connect IPS
IME Life

एलआइसी नेपालद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआइसी नेपाल लिमिटेडले आफ्ना बीमितलाई स्व. लोकेन्द्र शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । लोकेन्द्रको कर्णाली नदिमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएपछि मृतककी श्रीमती शिला शाही लाई घरैमा पुगेर बीमा दाबी भुक्तानी गरेको हो ।

सुखड शाखा प्रवन्धक तर्क ढुङाना तथा एजेन्सी म्यानेजर तेज बहादुर रावल सहितको टोलिले लम्की चुहा न.पा ३ चिसापानी स्थित मृतकका घरमै पुगि रु ५ लाख बराबरको चेक , किस्ता मिनाहा तथा मासिक ५ हाजरपढाई खर्चको पत्र हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

कैलालीको चिसापनी स्थित ब्यबसाय गर्दै आयका शाहीको होलिको दिन साथिहरुसङ नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भयेको थियो । उनले सो घट्नाको ४ दिन पहिले मात्र आफ्ना छोराको नाममा एलआइसी नेपालबाट बाल उन्नति जीवन योजना खरिद गरेका थिए । सोही योजना अन्तर्गत किस्ता मिनाहा सुबिधा ,दुर्घटना जोखिम तथा मासिक पढाइ खर्चको सुबिधा मृतकका परिवारलाई दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS