Connect IPS
IME Life

स्वास्थ्य बीमाः साउनबाट परिमार्जित सुविधा थैली लागू गर्न निर्देशन (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको ‘सुविधा थैली’ अन्तर्गत परिमार्जित विवरण र भुक्तानी दररेट आउँदो साउन १ गतेबाट लागू गर्न निर्देशन दिएको छ।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुका नाममा परिपत्र जारी गर्दै सुविधा थैलीअन्तर्गत परिमार्जित विवरण र भुक्तानी दररेट साउन १ गतेबाट लागू गर्न निर्देशन दिएको हो। बोर्डले सुविधा थैलीमा समावेश गरिएका सामान्य प्रकारका सुविधामा परिमार्जन गरेर स्वास्थ्य बीमाअन्तर्गतका सुविधाहरु परिमार्जन गरेको छ।

Prabhu
Crest

बोर्डले सुविधा थैलीमा समावेश गरिएका सुविधा र दररेटलाई समय सान्दर्भिक बनाउनुपर्ने निष्कर्षसहित परिमार्जन गरेको थियो। बोर्डले हाल सुविधा थैलीअन्तर्गतका सेवासुविधाको विवरण तथा दररेट र आंशिक अध्यावधिक गरिएको सुविधा थैलीमार्फत बीमितलाई सेवा प्रदान गर्दै आएको छ।

बोर्डको वेबसाइटमा अपलोड गरिएको परिमार्जित विवरण तथा दररेटबमोजिम कार्यान्वयन गर्न परिपत्रमा निर्देशन दिइएको छ।

new Benefit_Package

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS