Connect IPS
IME Life

आशा लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सर्वसाधारणका लागि विक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनीहरूको नाममा रहेको दुई लाख ३८ हजार ७५८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम २९९ रुपैयाँमा संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनीहरू नेपाल इन्भेष्टमेण्टको दुई लाख २३ हजार १७२ कित्ता, प्रभु ग्रूपको ११ हजार ४२९ कित्ता र तारा कुमारी भट्टचनको ४ हजार १५७ कित्ता गरी कुल २ लाख ३८ हजार ७५८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

Prabhu
Crest

कम्पनीले यसअघि संस्थापक शेयरधनीका लागि विक्रीमा राखेको शेयर विक्री नभएपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा कम्पनीले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS