Connect IPS
IME Life

आज यी कम्पनीका लगानकिर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशलमव ७९ अंकले बढेर २,१५२ को विन्दुमा कायम भएको छ । आज १६८ कम्पनीको शेयर मूल्य बढको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै गणपछि लघुवित्त वित्तीय संस्था र आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई लघुवित्तका लगानीकर्तादे १० प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमी नेपालका लगानीकर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन्। युनिक नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशलमव ७९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS