Connect IPS
IME Life

बढेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ को विन्दुमा उक्लिएको छ।

आज १६८ कम्पनीको शेयरभाउ बढेको छ भने ६८ कम्पनीको घटेको छ। १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

बढेको बजारमा आज ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

आज उच्च कारोबार भएका कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः १९ करोड ७७ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १६ करोड २१ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १३ करोड ५६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १३ करोड १६ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः १२ करोड ३६ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंक ऋणपत्रः १२ करोड १ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ९ करोड ६१ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ८ करोड ९० लाख रुपैयाँ
  • महालक्ष्मी विकास बैंकः ७ करोड ८७ लाख रुपैयाँ
  • कृषि विकास बैंकः ७ करोड ८२ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS