Connect IPS
IME Life

परिवर्त्य विदेशी मुद्रा भनेको के हो ? नेपालमा कुन-कुन देशका मुद्रा साट्न सकिन्छ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा सटही अनुमति पाएका विदेशी मुद्रालाई परिवर्त्य विदेशी मुद्रा भनिन्छ।

विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्था तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट सटही गर्न सकिने गरी दैनिक रुपमा विनिमय दर प्रकाशित गरिने नेपाल राष्ट्र बैंकबाट तोकिएको विदेशी मुद्रालाई परिवर्त्य विदेशी मुद्रा भनेर चिनिन्छ।

Prabhu
Crest

हालको व्यवस्थाअनुसार नेपालमा २० वटा विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्राका रहेका छन्। जसमा अमेरिकी डलर, अस्ट्रेलियन डलर, सिंगापुर डलर, चाइनिज युआन, डेनिस क्रोनर, बहराइन दिनार, क्यानेडियन डलर, मलेसियन रिङ्गिट र ब्रिटिस पाउन्ड स्टर्लिङ छन्।

यसैगरी युरो, स्विस फ्राङ्क, यूएई दिराम, कतारी रियाल, स्विडिस क्रोनर, हङकङ डलर, दक्षिण कोरियन वन, साउदी अबर रियाल, थाई भाट, कुवेती दिनार र जापानी येन पनि नेपालमा परिवर्त्य मुद्राका रुपमा रहेका छन्।

भारतीय मुद्रासँग भने नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS