GBIME
IME Life

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सोमबार सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ । हिजो आइतबार सुनको मूल्यले हालसम्मकै उच्च मूल्य कायम भएको थियो । हिजो प्रतितोला १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य स्थिर रही प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS