GBIME
IME Life

बोनस शेयरमा लाग्ने करको रकम जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले साविक गुराँस लाइफ र युनियन लाइफका शेयरधनीहरुलाई बोनसमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै मर्ज हुनुअघि साविक गुराँस लाइफ र युनियन लाइफले आर्थिक वर्ष २०७८।७९मा वितरण गरेको बोनस शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो। उक्त आर्थिक वर्षका लागि गुराँसले १३.२७ र युनियनले ८.७९ प्रतिशत बोनस शेयर वितरण गरेको हो।

SKYWELL
Crest

अझै पनि कतिपय शेयरधनीहरुलाई आफूले प्राप्त गर्ने बोनस शेयरको करबापतको रकम दाखिला नगरेको सूचनामा उल्लेख छ। करबापतको रकम दाखिला गरी सोको भौचर वा निस्सा कम्पनीको ई–मेल दयलगकतबह२जष्mबबिथबलषिभ।अयm।लउ मा पठाउन सूचनामा जानकारी गराइएको छ।

लाभांश कर चुक्ता भुक्तानी गरी सोको निस्सा पेस नभएसम्म बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा नहुने पनि कम्पनीले स्पष्ट पारेको छ।

बोनस शेयरमा लाग्ने करको रकम काठमाडौंको बत्तीसपुतलीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखामा रहेको कम्पनीको बैंक खाता ०१२०१०२०२५४३८० मा जम्मा गर्न सकिने सूचनामा उल्लेख छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS