GBIME
IME Life

विभिन्न स्थानमा वर्षाको बितन्डा, बाढीपहिरोमा परी २० को मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगातारको वर्षा देशभरको जनजीवन प्रभावित बनेको छ। ठाउँ–ठाउँमा बाढी र पहिरोले बितन्डा मच्चाइरहेको छ।

नेपाल विपद जोखिम व्यवस्थापन समितिको तथ्यांकअनुसार पछिल्लो एक सातामा बाढीपहिरोमा परी विभिन्न स्थानमा २० जनाले ज्यान गुमाएका छन्। समितिका अनुसार यो एक साताको अवधिमा देशका विभिन्न स्थानमा पहिरोमा परी १२ जना र बाढीले बगाएर ८ जनाको मृत्यु भएको हो।

SKYWELL
Crest

देशका विभिन्न ११२ स्थानमा पहिरो गएको छ। बाढीबाट भएका क्षतिको घटना ३२ वटा भएका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS