GBIME
IME Life

स्तरोन्नतिका लागि मनकामना केबलकार ५० दिन बन्द रहने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मनकामना केबलकारको स्तरोन्नति हुने भएसँगै असार ३१ गतेदेखि ५० दिन केबलकार बन्द हुने जनाइएको छ । हाल एनालग प्रविधिमा चलिरहेको केबलकारलाई डि–कनेक्ट प्रविधिमा रूपान्तरण गर्न लागिएको हो। यसको लागत ५० करोड रुपैयाँको हुने कम्पनीले जनाएको छ ।

डि–कनेक्ट प्रविधि जडान भएसँगै केबुलकार डिजिटल प्रविधिबाट चल्नेछ भने यसको मेन मोटर एसी करेन्टबाट चल्ने बताइएको छ। त्यस्तै, हाल दुई स्टेसनबीच जडित कम्युनिकेसन केबलसमेत डिजिटल प्रविधिअनुरूप हुने भएकाले सो पनि फेरिने कम्पनीको भनाइ छ।

SKYWELL
Crest

केबलकारको स्तरोन्नतिका लागि अस्ट्रियाबाट प्राविधिक नेपाल आइसकेको कम्पनीले जनाएको छ । केबुलको लम्बाइ ३२ सय मिटरको हुनेछ । साथै, मेन केबल तार लट्ठा पनि क्रमशः पुरानो भएकाले सोसमेत यसैपटक रोकिएको अवधिमा फेरिनेछ, जसको लम्बाइ करिब ६ हजार पाँच सय मिटरको हुने बताइएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS