Connect IPS
IME Life

जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय जन्मउत्सवमा विभिन्न जिन्सी उपहारको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच छोराको जन्मदिनको अवसरमा बुवा आमाले छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका हुन् ।

परशुराम नगरपालिका वडा न ०१ जोगबुढा डडेल्धुरा, निवासी बुवा हिक्मत बहादुर कुँवर र आमा बबिता कुँवरले आफ्नो छोरा आयुस कुँवरको प्रथम जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका हुन् । उनीहरुले छोरालाई बीमाङ्क रकम ५ लाख ३५ हजार रुपैयाँको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गराई जन्मदिन मनाएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS