Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १४८ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ९३ कम्पनीको शेयरभाउ घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज विकास बैंक समूहमा चमक देखिएको छ। कारोबार रकम पनि बढेर साढे ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३० करोड ९ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १७ करोड ६४ लाख रुपैयाँ
  • महालक्ष्मी विकास बैंकः १७ करोड १२ लाख रुपैयाँ
  • सांग्रिला डेभलपमेन्ट बैंकः १५ करोड ४१ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः १४ करोड ३५ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः १३ करोड ६९ लाख रुपैयाँ
  • आईसीएफसी फाइनान्सः १२ करोड ३९ लाख रुपैयाँ
  • ज्योति विकास बैंकः १२ करोड २२ लाख रुपैयाँ
  • कामना सेवा विकास बैंकः ११ करोड ६५ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १० करोड ८८ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS