Connect IPS
IME Life

आयकरमा ४० हजार रुपैयाँ छुट पाउन बीमा गर्नु भयो ? यसरी लिन सकिन्छ आयकर छुटको सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा जीवन तथा निर्जीवन बीमा गर्दा आयरमा हुने छुटको सिमालाई यथावत राखिएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले बीमा गर्दा २५ हजार रुपैयाँ दिदै आएको कर छुटको सुविधालाई बढाएर ४० हजार रुपैयाँ पुर्याएको थियो । आर्थिक वर्ष २०७९/८० वर्षदेखि बीमितले आफ्नो आयकरमा ४० हजार रुपैयाँ छुट पाएका हुन् । आर्थिक वर्ष सकिनै लाग्दै आयकर ऐन अनुसार न्युनतम तलब भन्दा माथि तलब सुविधा लिने कर्मचारीका लागि यो व्यवस्था सबैभन्दा बढि प्रभावकारी हुनेछ ।

कर लाग्ने कारोबार गर्ने व्यक्तिलाई आयकरको दायरामा ल्याउन एवंम  नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा स्रोतमा कर कट्टी सम्बन्धी प्रावधान रहेका छन् । यसरी भुक्तानी कै समयमा अर्थात स्रोतमा नै कर कट्टी हुने प्रावधानलाई भुक्तानी (स्रोत)मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ । भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाट कट्टा गर्ने हुँदा यसलाई Withholding Tax समेत भनिन्छ । आय गर्दाका बखतमा नै कर तिरिने भएकाले यसरी कर तिर्ने अवधारणालाई Pay As You Earn (PAYE) भनिन्छ । कर कट्टी गर्ने दायित्व भएको व्यक्तिले ऐनले तोकेको भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था रहेको छ ।

Prabhu
Crest

बजेटले जीवन बीमा गर्दा कर योग्य आयमा ४० हजार रुपैयाँ घटाउनका लागि बीमितले कम्तिमा पनि वार्षिक ४० हजार वा सो भन्दा बढी बीमा शुल्क भुक्तानी गरेको हुनु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

21%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS