Connect IPS
IME Life

सात दिनभित्र भुक्तानी हुन बाँकी दाबी फरख फारख गर्न नेसनल इन्स्योरेन्सको बीमितलाई आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेसनल इन्स्योरेन्सले भुक्तानी हुन बाँकी दाबीहरु फरख फारख गर्न आउन बीमितहरुलाई सूचित गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी कम्पनीबाट जारी बीमालेखको भुक्तानी हुन बाँकी दाबी लिन आउन बीमितहरुलाई आग्रह गरेको हो। यसका लागि ७ दिनको म्याद दिइएको छ।

Prabhu
Crest

तोकिएको अवधिभित्र आवश्यक रहेका सम्पूर्ण दाबीसम्बन्धी कागजात बुझाइ दाबी फरख फारख गर्न कम्पनीले आग्रह गरेको छ। दिइएको समयसीमाभित्र बीमितले नबुझाएमा दाबीसम्बन्धी फाइल बन्द गरिने कम्पनीले जनाएको छ।

बीमालेख दाबीसम्बन्धी जानकारी कम्पनीका शाखा कार्यालयमा सम्पर्क राखी वा कम्पनीको वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS