Connect IPS
IME Life

शेयर बजारमा सामान्य बृद्धि हुँदा कारोबार रकम ५ अर्ब ८ करोड नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । सत्ता परिवर्तनको खबरले हिजो १०२ अंकले बढेको बजार आज भने सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ७९ अंकले बढेर २,१०४ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको १७ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स फाइनान्सको १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई फाइनान्सका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुहेश्वरी फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ४ दशलमव ७० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS