Connect IPS
IME Life

शेयर बजारमा आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा ९ फाइनान्स, कुन–कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दिनभर घटेको शेयर बजार अन्तिम समय झिनो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ को विन्दुमा बन्द भएको छ।

सामान्य अंकले बढेको बजारमा आज १०१ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने १३६ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

बजारमा आज ५ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार मञ्जुश्री फाइनान्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • मञ्जुश्री फाइनान्सः २३ करोड १ लाख रुपैयाँ
  • आईसीएफसी फाइनान्सः १७ करोड ४९ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः १६ करोड ५२ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १२ करोड ३८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ११ करोड ८५ लाख रुपैयाँ
  • साल्ट ट्रेडिङः ११ करोड ४६ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १० करोड ६१ लाख रुपैयाँ
  • गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सः ९ करोड ९९ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ९ करोड ६० लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

75%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS