Connect IPS
IME Life

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहको नाममा रहेको ४७ हजार २८२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । बैंकले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई चितवनको रत्ननगर–०१, टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

Prabhu
Crest

बैंकले तोकेको उक्त समयभित्र बैंकका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति संस्थालाई शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS