Connect IPS
IME Life

सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलेसमेत खरिद गर्न पाउने गरि संस्थापकतर्फको ६८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी उक्त परिमाणको शेयर बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले इच्छुक व्यक्ति तथा संस्थाहरुका लागि बिक्री गर्न लागेको हो ।

Prabhu
Crest

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ छ । इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS