Connect IPS
IME Life

नेशनल लाइफद्वारा ३२ लाख ४० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको बर्दघाट शाखाले मृत्युदाबी बापत ३२ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

सुनवल नगरपालिका वडा नं १२ निवासी स्व. डिल कुमारी डुम्रेको परिवारलाई मृत्यु दाबी भुक्तानीको रकम दिएको हो । उक्त रकम बराबरको चेक बर्दघाट शाखाका शाखा प्रमुख मोहन भट्टराईले डुम्रेको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

उनको केहि समय अगाडि दुर्घटना निधन भएको थियो । स्व. डिल कुमारीले १५ लाख रुपैयाँको बीमा गरि हालसम्म तेस्रो किस्ता वापत ३ लाख ६१ हजार ३९५ रुपैयाँ भुक्तानी गरेकी थिइन् । उनको निधन पश्चात कम्पनीले बीमाङ्क रकम १५ ला रुपयाँ दुर्घटना बापतको १५ लाख रुपैयाँ र हालसम्मको बोनश २ लाख ४० हजार गरि कुल ३२ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS