Connect IPS
IME Life

३५ करोडको अग्राधिकार शेयर जारी गर्ने कामना सेवा विकास बैंकको निर्णय, लाभांश दर ९%

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने भएको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ३५ करोड रुपैयाँबराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको छ।

आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभाबाट अनुमोदन तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्नेछ। यो अग्राधिकार शेयरको लाभांश दर ९ प्रतिशत रहने बैंकले जनाएको छ।

Prabhu
Crest

अग्राधिकार संस्थागत लगानीकर्ताले मात्र खरिद गर्न पाउनेछन्। उनीहरुले मुनाफा भएको वर्षमात्र लाभांश पाउनेछन्।

हालै राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै पुँजी कोषको दबाबमा रहेका बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्न पाउने व्यवस्था गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS