IME Life

सरकार परिवर्तन हुने खबरले शेयर बजारमा उछाल, सकारात्मक सर्किटसँगै २० मिनेट कारोबार बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारको परिवर्तनको खबरले आज शेयर बजारमा कारोबार खुलेको १ मिनेटमै सकारात्मक सर्किट लागेको छ। योसँगै बजार २० मिनेटका लागि बन्द गरिएको छ।

नेप्से परिसूचक ४.०१ प्रतिशत अर्थात ८२.४८ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २१३५.८७ को विन्दुमा बन्द भएको छ।

Prabhu
Crest

नेकपा एमाले नेतृत्वमा कांग्रेससँगको गठबन्धन सरकार बन्ने खबरसँगै उछाल आएको बजारमा २१६ कम्पनीको शेयरभाउ बढेको छ। सर्वाधिक शेयर कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको शेयरभाउमा पोजिटिभ सर्किट लागेको छ।

अब बजार ११ः२१ बजे खुल्नेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS