Connect IPS
IME Life

न्यौपाने दम्पतीले छोराको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक दम्पतीले छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । भरतपुर ७ चितवन निवासी बुवा नरकान्त न्यौपाने र आमा सुनिता भण्डारीले आफ्नो कान्छो छोरा स्नितिक न्यौपानेको प्रथम जन्मदिनको अवसरमा दुई जना छोराहरू स्नितिक र श्रेयनलाई नै सानिमा रिलायन्स लाइफको मेरो मुटु बाल जीवन बीमा योजना उपहार दिएका हुन् ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा भविष्य सुनिश्चितको लागि सानिमा रिलायन्स लाइफको उक्त बीमा पोलिसी उपहार दिईएको बुबा नरकान्त न्यौपानेले बताए । मेरो मुटु बाल जीवन बीमा पोलिसीमा प्रस्तावक सहित बच्चाको सुरक्षा र प्राण घातक रोगको उपचार खर्च सुविधा समेत रहेको छ ।

Prabhu
Crest

छोराहरूको उच्च शिक्षा र उज्ज्वल भविष्यका लागि जन्मदिनकै अवसर पारेर बीमा पोलिसी मार्फत बचत गर्न सुरुवात गर्दा आफूलाई परिवार प्रति थप जिम्मेवार महसुस भएको विमितकी आमा सुनिता भण्डारीले बताउनुभयो । उनले फजुल तथा अनुत्पादक क्षेत्रमा गर्ने खर्च कटौती गरि सबै अभिभावकले आफ्नो छोराछोरीको सानिमा रिलायन्समा नै जीवन बीमा गर्न सुझाव दिए ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले हरेक उमेर समुहका लागि उत्कृष्ट बीमा योजनाहरू ल्याएकोले सबैको आकर्षण बढेको छ ।

उक्त कार्यक्रममा शाखा प्रमुख सुस्मिता न्यौपाने, मार्केटिङ्ग अफिसर प्रदिप पराजुली, कम्पनीका हाकिमचोक शाखाका एड्भाईजर कमल ज्ञावली सहितको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS