IME Life
GBIME

नेप्सेको ओरालो यात्रामा लाग्यो ब्रेक, आज दोहोरो अंकको वृद्धि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको बृद्धि देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशमलव २९ अंकले बढेर २,०५३ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ८५लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ९ करोड ७६ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकासका लगानीकर्ताले कमाएका छन् । अज यस कम्पनीक ालगानीकर्ताले ९ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् । दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ८ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशलमव ५२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS