Connect IPS
IME Life

भारतः बीमा योजनाको प्रचार गर्दा पर्याप्त जानकारी प्रकाशन गर्न बीमकलाई निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय बीमा नियामकले बीमा कम्पनीहरूलाई बीमा योजनाहरूको प्रचार प्रसार गर्दा अनिवार्य खुलासा गर्नुपर्ने जोखिमहरूको बारेमा निर्देशन जारी गरेको छ। नियामकले बीमितलाइ बोनश दर र प्रतिफलको सम्बन्धमा झुक्याएर बीमा योजना बिक्री गर्ने बीमकको गलत प्रवृत्तीमा रोक लगाउनका लागि यस्तो निर्देशन जारी गरेको हो ।

जारी निर्देशन अनुसार अनिवार्य खुलासा गर्नुपर्ने जानकारीहरूमाः

  • भविष्यका लागि अनुमानित बोनश दरको कुनै ग्यारेण्टी हुँदैन।
  • विगतको कार्य सम्पादनले भविष्यको बोनश दरबारे वास्तविक प्रतिबिम्ब गर्दैन।
  • बीमालेखहरूको प्रतिफल दर लगानी, खर्च व्यवस्थापन, मृत्युदर, र अन्य जोखिमहरूको सन्दर्भमा बीमकको समग्र प्रदर्शनमा निर्भर रहन्छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS